About Me
- Unknown
Blog Archive
About Me
Followers
Search This Blog
Blog Archive
- March 2013 (6)
- February 2012 (1)
- January 2012 (2)
- December 2011 (1)
- November 2011 (2)
ब्यानर एक्सचेन्ज गर्नेबारे
ब्लगर साथीहरु, तपाईंहरु 'bhimthapa.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://bhimthapa.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि 'bhimthapa.blogspot.com’ मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, bhim.khaptari@gmail.com मा पठाइदिनुहोस् ।
गफगाफ गरौं मित्र
Tuesday, 6 December 2011
Saturday, 26 November 2011
सम्झना छ अझै पनि
तिमी धेरै टाढा भए,कल्पना छ अझै पनि,
देख्छु तिमीलाई सपनीमा,सम्झना छ अझै पनि.
खोला सुकि बगर भए,बालुवा छ अझै पनि,
टोलाउछु एकान्तमा,सम्झना छ अझै पनि.
दियो वाली पर्खि बस्छु,साँझ पख अझै पनि,
तिम्रो माया मुटु भरी ,सम्झना छ अझै पनि.
कोइलीको आवाज सुन्दा,झस्किन्छु म अझै पनि,
तिम्रा ती मधुर स्वर,सम्झना छ अझै पनि.
शितल पवन सुस्केरी लाई,सोध्छु म त अझै पनि,
कहाँछिन उनि मनकी रानी,सम्झना छ अझै पनि.
आँखा भरी आँशु पारी,छट्पटिन्छु अझै पनि,
त्यही आँशुमा देख्छु तिमी लाई,सम्झना छ अझै पनि.
मेरो माया जुनीभर लाई,भुल्ने छैन कहिले पनि,
झुठो होईन तिम्रो कसम,सम्झना छ अझै पनि
Labels:
साहित्य संग्रह
Thursday, 24 November 2011
Subscribe to:
Comments (Atom)
Category
- एनिमेसन फोटो (2)
- जीवन यात्रा (1)
- मेरो फोटोहरु (1)
- वालपेपर (5)
- विचार (1)
- साहित्य संग्रह (2)








