Tuesday, 28 February 2012

तिम्रै याद आइरह्यो

तिर्सनाको सागर लाई ,सम्झनाले खाई रह्यो
यादैयादको कालो भेलमा, तिम्रै याद आइरह्यो

बिबसता को कालो बादल ,झुपडीमा छाईरह्यो
ढोका खोलि बाहिर हेरे ,तिम्रै याद आइरह्यो

परिवेश को कोलाहलमा ,सुन्यताले छाईरह्यो
खोजि हिडे साहारालाई ,तिम्रै याद आइरह्यो

चोइटिएको सपनीमा ,तिम्रै तस्वीर छाई रह्यो
आज फेरी होलि आयो ,तिम्रै याद आइरह्यो
बस् : तिम्रै य़ाद !!!



मेरा सम्पूर्ण मित्र हरुलाई यो सप्तरंगी रंग को पर्बले तपाइको बाँकी दिनहरु अझ रंगिन्मय होस्
यहि छ मेरो 2068 को होलि को शुभकामना happy holi ( भिम खप्तरी मगर  )

Saturday, 21 January 2012

जिन्दगीको यात्राहरु


v} s;/L ;'? ug{' d]/f] lhGbuLsf] ofqf< dfG5]sf] lhGbuL ;do cg';f/ cf–cfkm\g} 9ª\un] cuf8L a9\bf] /x]5. d]/f] hGd ljqmd ;+Dat @)$%;fn a}:ffv
@# ut] (1988-MAY-05 AD)sf] lbg g]kfnsf] k'jL{ kxf8L lhNnf ef]hk'/ sf] Zf'Gb/ uf“p e'Ns] sf] dG;/fd eGg] 7f“pdf ePsf] lyof]. d]/f] afNosfn ef]hk'/s} ;]/f]km]/f]df 8f“8fsf“8f, le/kfvf,vf]nfgfnf, xl/ofnLdf slxn] psfnL t, slxn] cf]/fnL , slxn] e~Hofª t, slxn] rf}tf/Lx?df xf“:b}–v]Nb}, gfRb}–uf“pb} dgf]/d k|fs[tLs kl/j]Zfdf Aoltt eof].

                                      d]/f] Zf}lIfs Zf'?jft ef]hk'/af6} eP/ sIff $ ;Ddsf] lZfIff ef]hk'/ af6}  k'/f eof]. d]/f] :s'nsf] gfd lyof] >L k~rsGof dfBlds ljBfno,lkknrf}/–e'Ns], ef]hk'/ g]kfn . d sIff $ df k9\bfv]/L !) jif{sf] lyP. ;doqmd ;“u} uf“psf wgL–dfgL egf}bfx? ef}lts ;'v–;'ljwf vf]Hb} dw]Zf-t/fO{_ lt/ a;fO{ ;g{ yfn] . ToxL qmddf a'af cfdfsf] ;Nnfx adf]lhd xfdL klg ;–kl/jf/g} -lj=;=@)%% ;fn df3 dlxgfdf_ a;fO{ ;/]/ emfkf lhNnf ;tf;Lwfd–(, lemNemLn]df a;f]af; ug{ k'Uof}+.

Sunday, 1 January 2012

नव बर्ष तथा ब्लगको शुरुवात:-

नव बर्ष २०१२ को पावन अवसरमा समस्त मित्रहरुमा सुख , शान्ति तथा समृदिको कामना गर्दछु ।साथै तपाईको  हरेक ईच्छा , आकांक्षा तथा चाहनाले सफलताको शिखर चुमिरहोस्।
यहि नव बर्ष ०१/०१/२०१२  को शुभ -अवसर पारेर यो मेरो ब्यक्तिगत  ब्लग http://yogeshmagar.blogspot.com को सुरुवात गर्न गईरहेको छु । 
आशा छ तपाईले मेरो ब्लगलाई मन पराईदिनुहुनेछ। साथै मेरा कमी-कमजोरीहरुलाई औंलाई  सर, सल्ला तथा सुझाव दिएर सहयोग गर्नुहुनेछ।

योगेश खप्तरी मगर 
www.yogeshmagar.blogspot.com