नव बर्ष २०१२ को पावन अवसरमा समस्त मित्रहरुमा सुख , शान्ति तथा समृदिको कामना गर्दछु ।साथै तपाईको हरेक ईच्छा , आकांक्षा तथा चाहनाले सफलताको शिखर चुमिरहोस्।
यहि नव बर्ष ०१/०१/२०१२ को शुभ -अवसर पारेर यो मेरो ब्यक्तिगत ब्लग http://yogeshmagar.blogspot.com को सुरुवात गर्न गईरहेको छु ।
आशा छ तपाईले मेरो ब्लगलाई मन पराईदिनुहुनेछ। साथै मेरा कमी-कमजोरीहरुलाई औंलाई सर, सल्ला तथा सुझाव दिएर सहयोग गर्नुहुनेछ।
योगेश खप्तरी मगर
www.yogeshmagar.blogspot.com






0 comments:
Post a Comment